सगरमाथा संवाद

सरकारले जलवायु परिवर्तन न्युनिकरणका लागि प्रतिवद्धता सहितको तेश्रो राष्ट्रिय निर्धारित योगदान (तेश्रो एनडिसी) सार्वजनिक गरेको छ ।काठमाडौंमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले तेस्रो एनडिसी सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले...

© 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij