विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छीमलेखु खण्ड अन्ततः सञ्चालनमा आएको छ ।राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालकाअनुसार राजमार्गको...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij