नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा अन्तरदेशी सुचना आदान प्रदानको विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरुको २९ औ सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेकाले...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij