जलवायु परिवर्तमा काम गर्दै आएका संघ,संस्थाका प्रतिनिधिहरुले विश्व जलवायु सम्मेलनहरुमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।अजरबैजानको बाकुमा हालै सम्पन्न विश्व जलवायु सम्मेलन (कोप२९)मा अपेक्षाकृत नेगोसिएशन बैठकहरु प्रभावकारी बन्न...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij