परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभएको छ । राइसिना डायलगको लागि भारतको दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij