रसुवा बाढीमा परी निधन हुनेहरुको संख्या एक हजार नाघेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो ।...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij