रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पुयाउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो । बाढीका...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij