विपद् व्यवस्थापनका विज्ञहरूले नेपालमा पूर्वानुमानमा आधारित प्रतिकार्य (एन्टिसिपेटरी एक्शन) लाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार गरिँदै गरेको पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा (मस्यौदा) माथि भएको छलफलका क्रममा...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij