• News
  • फरक आवाज र संस्कृति, साझा आशा...

फरक आवाज र संस्कृति, साझा आशा बोकेर अन्ताल्यामा जुटे विश्वभरका प्रतिनिधि (तस्बिरहरु)

फरक आवाज र संस्कृति, साझा आशा बोकेर अन्ताल्यामा जुटे विश्वभरका प्रतिनिधि (तस्बिरहरु)

Climate News Nepal
बिहिवार, मंसिर ४ २०८३
  • फरक आवाज, फरक संस्कृति र एउटै साझा आशा बोकेर विश्वका विभिन्न देशका प्रतिनिधिहरू टर्कीको अन्ताल्यामा भेला भएका छन् । आफ्ना अधिकार र मुद्दा उठाउनेदेखि पीडा सुनाउने र विज्ञता प्रश्तुत गर्नेसम्मका सहभागीले आ–आफ्नो मौलिक संस्कृति, पहिचान र परम्परालाई समेत विश्वमञ्चमा प्रश्तुत गरेका छन् । कसैले परम्परागत पहिरन र सांस्कृतिक प्रश्तुति दिएका छन् भने कसैले अनौठा हाउभाउ र भावभङ्गिमामार्फत आफ्नो पहिचान झल्काएका छन् । विविधता र फरकपनबीच साझा उद्देश्य बोकेर जुटेका प्रतिनिधिहरूका यी दृश्य आफैँमा रोचक छन् । हेर्नुहोस्, न्युज एजेन्सी नेपालका लागि पत्रकार सौगात मिश्रले अन्ताल्याबाट खिच्नुभएका केही तस्बिरहरू । 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij