अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्शानी र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग प्राप्त गर्ने भएको छ ।टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एण्ड ड्यामेज
फरक आवाज, फरक संस्कृति र एउटै साझा आशा बोकेर विश्वका विभिन्न देशका प्रतिनिधिहरू टर्कीको अन्ताल्यामा भेला भएका छन् । आफ्ना अधिकार र मुद्दा उठाउनेदेखि पीडा सुनाउने र विज्ञता प्रश्तुत गर्नेसम्मका सहभागीले आआफ्नो मौलिक संस्कृति, पहिचान र परम्परालाई समेत विश्वमञ्चमा प्रश्तुत गरेका छन् । कसैले परम्परागत पहिरन र सांस्कृतिक प्रश्तुति दिएका
अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप३१) को वार्ताबीच नेपालका युवा, आदिवासी जनजाति अगुवा तथा अन्तर्राष्ट्रिय जलवायु न्याय आन्दोलनका सहभागीहरूले भोटेकोशी विपद्का पीडितको सम्झनामा सांकेतिक प्रदर्शन गर्दै ग्लोबल साउथका लागि जलवायु न्याय, क्षतिपूर्ति र ऋणरहित वित्तको माग गरेका छन् ।नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार
अन्ताल्या (टर्की) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको छ । सम्मेलनको अध्यक्षताले सार्वजनिक गरेको निर्णय मस्यौदामा हिमाली जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम) प्रस्ताव गरिएको छ । यसले हिमाली क्षेत्रको जलवायु संकटलाई अन्तर्राष्ट्रिय वार्ताको
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् । टर्कीको तटीय शहर अन्टाल्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिलले जलवायु परिवर्तनका जटिल मुद्दामा सहमति जुटाउन सबै पक्षले लचकता र सम्झौताको भावना
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij