भोटेकोशी रसुवा बाढी पछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौंदेखि उठाउँदै आईरहेको छ । जलवायु न्याय अथवा क्लाइमेट जस्टिस आफैँमा एउटा भेग शब्द हो...
© 2026 All right reserved to climatenewsnepal.org | Site By : sobij