COP-29

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप२९ भोली सोमवारदेखि शुरु हुँदैछ । अजरबैजानको बाकुमा हुने सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली सहभागी हुँदैछ । सम्मेलनमा नेपालले जलवायु वित्तको नयाँ...

  • © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij